लक्ष्मी मा वि जगतपुरमा कक्षा ११/१२ अध्ययनका लागी आफ्नो शैक्षिक गन्तव्य बनाई आउनुहुने नवप्रवेशी विध्यार्थीलाई स्वागत कार्यक्रम
लक्ष्मी मा वि जगतपुरमा कक्षा ११/१२ अध्ययनका लागी आफ्नो शैक्षिक गन्तव्य बनाई आउनुहुने नवप्रवेशी वि...
बाग्मती प्रदेश अन्तरगतको भरतपुर महानगरपालिका २३, जगतपुर चिनवनमा अवस्थित हालको यस लक्ष्मी माध्यमिक विद्यालय चितवनको सदरमुकाम भरतपुरबाट दक्षिण पश्चिम दिशामा भरतपुर–जगतपुर–माडी–ठोरी हुलाकी सडकको १९.२ कि.मी. दुरीमा पर्दछ । जगतपुर कसरा चोकबाट करीव ५०० मी. दुरीमा पार्वतीपुर जाने बाटोको केरुङ्गा खोलाको आडमा सटेर रहेको सुन्दर मनोरम र आकर्षक अवस्थामा छ । बि.संं २०२५ सालदेखि २०६५।०५।१५ सम्म क्रमश क्रमशः प्रा.वि., नि.मा.वि., मा.वि. र उच्च मा.वि. को रुप धारण गरेको छ । हाल यस विद्यालयमा शिशु कक्षा देखि कक्षा १२ सम्म संचालित छन् ।
Read MoreFrom Kartik 24 to Kartik 30
Dear All, It is my immense pleasure to welcome you to the Laxmi Secondary School. I hope, after your visit, you will have good idea about our glorious history. Laxmi Secondary School is a government based community school with long history of academic excellence. It is a wonderful place for students from diverse backgrounds to grow educationally, get involved, and have a meaningful school experience. Our vision of education extends far beyond the classroom. We believe that every child is a winner. We encourage our students to involve themselves in the broad co-curricular program. We enjoy the expertise of the committed group of parents on our governing body. I am proud to announce that I have a team of young, energetic and dedicated teachers who are always ready to serve for the overall development of the school. As always, if you have questions or concerns, please do not hesitate to contact us.
लक्ष्मी मा वि जगतपुरमा कक्षा ११/१२ अध्ययनका लागी आफ्नो शैक्षिक गन्तव्य बनाई आउनुहुने नवप्रवेशी वि...
झण्डै ३२ वर्ष अविछिन्नरुपमा शिक्षण पेशामा रहि २२ वर्ष सम्म यस विद्यालयको समस्त उन्नतिकालागी अहोरा...
लक्ष्मी मा वि जगतपुरको भूतपूर्व विद्यार्थी संघ को पूनर्गठन आयोजित भेलाबाट चयन हुन सफल सम्पूर्ण का...