अतिरिक्त क्रियाकलाप अन्तर्गत अाज भएकाे English Handwriting Competition मा विजयी छात्रछात्राहरूलाई हार्दिक वधाई एवम् यस विद्यालयका वि.व्य.स. अध्यक्ष श्री Som Dhungana द्वारा सम्पूर्ण विजेता विद्यार्थीहरूलाई उपहार साैजन्य गर्नुभएकाेमा हार्दिक धन्यवाद व्यक्त गर्दछाैं ।
22 May