Home भरतपुरमहानगरकी मेयर आदरणीय रेनु दाहाल ज्युको पहलमा महानगरवाट प्राप्त रु। ४८००० वरावरको जुत्ता आज ८४ जना विद्यार्थीहरुलाई वितरण गरीयो।साथै धौलागिरी लेखापढी सेवा,समाजसेवी यज्ञ सुवेदी र विद्यलयका भुपु विद्यार्थी महेन्द्र वास्तोला वाट प्रदान गरीएको स्टेशनरी ४२जना विद्यार्थीलाई वितरण गरीयो।सहयोगी दाताहरु सवैलाई आभार एवं धन्यवाद।
Held on march20, 2021