चितवन जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य यस लक्ष्मी माध्यमिक विद्यालयमा यहि २०७९माघ १२गते वसन्त पञ्चमीको पावन अवसरमा विद्यालय उमेर पुगेका बालबालिकाको  मन्टेशरी कक्षामा निशुल्क नयाँ भर्ना कार्यक्रम रहेकोले  आफ्ना स(साना बाबुनानीलाई विद्यालयमा ल्याइ अक्षर आरम्भको शुभकार्यमा सहयोग गरिदिनु हुन सम्बन्धित  सबैमा हार्दिक अनुरोध छ ।
12 January