Home गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला मा जारी Mayor's Cup Cricket Tournament मा Laxmi Secondary School ले Chitwan Ma Vi लाई ५३ रनले पराजित गर्न सफल भएको छ। उक्त खेलमा Laxmi मा वि ले पहिला ब्याटिङ गर्दै २० ओभरमा १२९ रनको लक्ष्य दिएको थियो र जवाफी ब्याटिङमा Chitwan मा वि ले ११ ओभरमा अल आउट हुदा जम्मा ७५ रन बनाएको थियो।