Home झण्डै ३२ वर्ष अविछिन्नरुपमा शिक्षण पेशामा रहि २२ वर्ष सम्म यस विद्यालयको समस्त उन्नतिकालागी अहोरात्र खट्दै विद्यालयलाई यहाँसम्म ल्याईपुर्याउन महत्वपुर्ण योगदान पुर्याउनुहुने शिक्षक द्वारीकानाथ घिमिरे ज्युको निवृत जीवन सफल ,सुखद र दिर्घायु रहोस,हार्दिक शुभकामना।
झण्डै ३२ वर्ष अविछिन्नरुपमा शिक्षण पेशामा रहि २२ वर्ष सम्म यस विद्यालयको समस्त उन्नतिकालागी अहोरात्र खट्दै विद्यालयलाई यहाँसम्म ल्याईपुर्याउन महत्वपुर्ण योगदान पुर्याउनुहुने शिक्षक द्वारीकानाथ घिमिरे ज्युको निवृत जीवन सफल ,सुखद र दिर्घायु रहोस,हार्दिक शुभकामना।