Home लदिवसको अवसरमा विद्यलयमा आयोजित अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने हाम्रो विद्यालयकी छात्रा सोनिया ढुङ्गाना, द्वितीय हुने अन्नापुर्ण मा वि पर्वतीुरका छात्र दिवस देवकोटा र तृतिय हुने कदम आ वि खड्गौलीका छात्र प्रतीक शर्मा लाई हार्दिक वधाई एवं सहभागी सबै विद्यालयका वावुनानीहरुलाई धन्यवाद। यहि अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम एवं नाटक प्रदर्शनी लाई भब्यरुपमा सफलपार्न अहोरात्र खटिनुहुने सबै शिक्षक एवं विद्यार्थी भाईबैनीहरुलाई हार्दिक आभार।