मिति २०८१/०१/२८ गते शुक्रवारका दिन व्यावहारिक शुक्रबार कार्यक्रम अन्तर्गत यस लक्ष्मी स्काउट ट्रुपका भाइबहिनीहरुको बीचमा Inter-patrol cooking competition सम्पन्न भयो । छ समूहमा सहभागी सम्पूर्ण भाइबहिनीहरुलाई मीठो परिकार बनाएकोमा हार्दिक धन्यवाद ।
14 July