Home मिति २०८१/०३/०७ गते शुक्रवासरीय कार्यक्रम अन्तर्गत वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भयो । म बनाउँछु मेरो विद्यालय सफा,स्वच्छ हराभरा कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउनुहुने विद्यार्थी तथा शिक्षक कर्मचारीहरुमा हार्दिक धन्यवाद ।
14July
मिति २०८१/०३/०७ गते शुक्रवासरीय कार्यक्रम अन्तर्गत वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भयो । म बनाउँछु मेरो विद्यालय सफा,स्वच्छ हराभरा कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउनुहुने विद्यार्थी तथा शिक्षक कर्मचारीहरुमा हार्दिक धन्यवाद ।