Home नारायणी नमुना मा वि का आदरणियअध्यक्ष श्री टेक बहादुर थापा, प्रअ श्री रामशरण दुवाडी,निवर्तमान निमित्त प्रअ श्री टेकनाथ पौडेल लगाएत वि व्य स, शिक्षक एवं कर्मचारीको टिमद्वारा हाम्रो विद्यालयको अवलोकन गरि असल अभ्यास आदानप्रदान गर्ने अवसर प्रदान गर्नु भएकोमा सिङ्गो टिमप्रति हार्दिक आभार एवं धन्यवाद ।