Home नवगठित समितिका अध्यक्ष श्री सोम बहादुर ढुंगाना एवं समितिका सदस्यहरु श्री उमा शर्मा चालिसे , लक्ष्मी न्यौपाने पाठक, श्री राजकुमार दराई, श्री कौशिला भण्डारी, श्री मन्दरा ढुंगाना, शिक्षक अभिभावक संघका संयोजक श्री विण्णुहरि घिमिरे र शिक्षक स्टाफ विच भोली पौष ९ गतेको वार्षिकोत्सव एवं अभिभावक दिवस भव्य रुपमा सम्पन् गर्ने वारेमा आज विद्यालयमा गरिएको छोटो संयुक्त वसाईको एक झलक ।