Home ५२ औं विश्व वातावरण दिवसको अवसरमा आयोजित विद्यालय हाता सरसफाइ ,जगतपुर बजार सरसफाइ ,सडक नाटक एवम् सचेतनामूलक कार्यक्रमका केही झलकहरु। कार्यक्रममा सहयोग पुर्याउनु हुने वि.व्य.स.,शि.अ.सं.,जगतपुर बजार व्यवस्थापन समिति ,प्रहरी कार्यालय कृष्णचोक लगायत कसराचोक तथा लक्ष्मी टोलवासी सबैसबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।