स्काउट शिक्षक गुणराज भण्डारीबाट स्कउट वावुनानीहरुलाई प्रशिक्षण र आज शनिवार वेस्ट स्मार्ट ल्कब,स्काउट,जुरेस,बालल्कब र ईकोल्कबका वावुनानीहरुबाट विद्यालय सरसफाईमा सहभागी। विद्यार्थी परिचालनमा सहजीकरण गरीदिनु भएकोमा शिक्षक साथीहरु छत्रराज पनेरु,किरण पौडेल, महेन्द्र गिरी,मनोज भुजेल र कर्मचारी साथीहरु र सहभागी विद्यार्थीहरुलाई धन्यवाद।
3 January