Home सरस्वती पूजाको अवसरमा यस लक्ष्मी मा वि जगतपुरमा Play Group समुहमा स-साना बालबालिकाहरुको वैदिक विधिबाट अक्षरारम्भ हुने भएकोले आफ्ना बाबुनानीहरुलाइ समयमा नै निशुल्क भर्ना गराउनुहुन हार्दिक आमन्त्रण गर्दछौं । साथै भर्ना हुने सबै बालबालिकाहरुलाइ भोलिनै शैक्षिक सामग्री वितरण हुने जानकारी गराउदछौं ।