शिक्षक तथा कर्मचारी मिलन केन्द्र भरतपुर  २३ र २४ को आयोजनामा सिद्धार्थ मा.बि भरतपुर - २४ मा भएको अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ कार्यक्रममा प्रथम स्थान प्राप्त गर्न सफल  विद्यार्थीहरु लाई हार्दिक बधाई !!!
29 February