Home उटा सपना,हुटहुटी र भोक ,समाजको भोक ,कृषकको भोक ,अनुसन्धानको भोक ,आविष्कारको भोक बोकेर एक्लै संघर्षरत प्रेरणादायी व्यक्तित्वलाई आज विद्यालयको आँगनमा स्वागत गर्न र विद्यार्थी भाइबहिनीहरुलाई जीवन र संघर्षका कथा सुनाउन पाउँदा विद्यालय परिवार अत्यन हर्षित भएका छौं । सादा जीवन उच्च विचारका प्रतिमुर्ति डा .पुनको यो अभियानले छिट्टै सार्थकता पाओस् भनी विद्यालय परिवार शुभेच्छा प्रकट गर्दछौं ।
उटा सपना,हुटहुटी र भोक ,समाजको भोक ,कृषकको भोक ,अनुसन्धानको भोक ,आविष्कारको भोक बोकेर एक्लै संघर्षरत प्रेरणादायी व्यक्तित्वलाई आज विद्यालयको आँगनमा स्वागत गर्न र विद्यार्थी भाइबहिनीहरुलाई जीवन र संघर्षका कथा सुनाउन पाउँदा विद्यालय परिवार अत्यन हर्षित भएका छौं । सादा जीवन उच्च विचारका प्रतिमुर्ति डा .पुनको यो अभियानले छिट्टै सार्थकता पाओस् भनी विद्यालय परिवार शुभेच्छा प्रकट गर्दछौं ।