विगत ४० वर्षदेखि यस लक्ष्मी माध्यमिक विद्यालयको शैक्षिक,भौतिक गुणस्तर अभिवृद्धि र श्रीवृद्धिका खातिर आफ्नो उर्जाशील समय ब्यतित गरी सेवा निवृत्त हुनु भएका आदरणीय त्रीदीप गुरु गुरुआमा मुक्त बहादुर पौडेल ,बुद्धि बहादुर विश्वकर्मा तथा लक्ष्मी पौडेललाई सुस्वास्थ्य,आरोग्यतासहित सुखद निवृत्त जीवनको शुभकामना
6 December