विद्यालयको आर्थीक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्दै भौतिक एवं शैक्षिक उन्नतीका लागि विगत लामो समय देखि अहोरात्र खटिदै आउनुभएका विद्यालयका Accountant राजु पौडेल उत्कृष्ठ कार्यसम्पादन गरेवापत  भरतपुर महानगरपालिकाद्वारा  सम्मानित हुनु भएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक वधाई।
5 November