Home विद्यालयको नयाँ शैक्षिक सत्रको शुरुवातमा शैक्षिक गुणस्तर वृद्वि,भावी योजना लगाएत विविध पक्षमा सरोकारित पक्षहरु वि व्य स, शि अ संघ, सल्लाहकार समिति एवं शिक्षक स्टाफको वीचमा गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सकारात्मक सुझाव, सल्लाह एवं पृष्ठपोषण दिनुहुने सबैमा हार्दिक आभार।