Home विद्यालयमा संचालन भएको नर्सरी देखि कक्षा ३ सम्मको रङ्गभर ( Colouring) प्रतियोगिता, कक्षा ४-७ र कक्षा ८-१० को सदनात्मक हाजिरीजवाफ(House-wise Quiz) प्रतियोगिता एवम् यस विद्यालयको SCOUT TROOP द्वारा आयोजित Cooking Competition मा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो।