विद्यालयमा Waste smart club का भाईबैनीहरु द्वारा आयोजना गरिएको सरसफाई सम्बन्धि कविता प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका वावुनानीहरुको सक्रिय  सहभागीता र अत्यान्त गहन र शिक्षामुलक प्रस्तुतीले सरसफाई अभियानलाई अझ टेवा पुगेको अनुभूती भयो। प्रतियोगितामा उत्कृष्ठ हुने सबै वावुनानीहरुलाई हार्दिक बधाई।
5 November