Home विद्यालय व्यवस्थापन समितिको मिति २०८२ जेष्ठ ७ गतेको निर्णय अनुसार सक्रियता ,जिम्मेवारीता र लगनशिलताको उच्च मुल्यांकन गर्दै मा वि तहको ईन्चार्जमा पुन आश्विन पौडैल र रिक्त भएको आधारभुत तह ईन्चार्जमा नागेन्द्र झा नियुक्त हुनु भएकोमा हार्दिक वधाई एवं सफल कार्यकालको शुभकामना।
विद्यालय व्यवस्थापन समितिको मिति २०८२ जेष्ठ ७ गतेको निर्णय अनुसार सक्रियता ,जिम्मेवारीता र लगनशिलताको उच्च मुल्यांकन गर्दै मा वि तहको ईन्चार्जमा पुन आश्विन पौडैल र रिक्त भएको आधारभुत तह ईन्चार्जमा नागेन्द्र झा नियुक्त हुनु भएकोमा हार्दिक वधाई एवं सफल कार्यकालको शुभकामना।